linktrix Long Ad
Salt Trading Long Ad

झापाका कुखुरा पालक किसान आन्दोलित, जिउँदा कुखुरा सडकमा फालेर बिरोध प्रर्दशन

676
shares

झापा – झापाका कुखुरापालक किसानहरूले मंगलबार जिउँदा कुखुरा सडकमा फालेका छन्। बिर्तामोडको मुक्तिचोक उनीहरूले जिउँदो कुखुरा तथा अण्डा फालेका हुन्। व्यस्त पूर्व–पश्चिम राजमार्गमा फालिएका कुखुरा माथि सवारी साधन गुडेका थिए। सरकारले कुखुरा तथा अण्डाको मूल्य नतोकेको भन्दै कुखुरापालक किसान आन्दोलित बनेका हुन्।

सरकारले बजार व्यवस्थापन नगरिदिँदा उचित मूल्य नपाएको तथा कुखुरा बिक्री नभएको भन्दै बाध्य भएर कुखुरा सडकमा फाल्नु परेको उनीहरूले बताए। व्यानर तथा प्लेकार्ड सहित निस्केको कुखुरा पालक किसानको र्‍यालीले बिर्तामोडमा प्रदर्शन गरेको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports