linktrix Long Ad
Salt Trading Long Ad

शेरबहादुर देउवालाई विपक्षी दलका नेताको सुविधा नदिन माग गर्दै सर्वोच्चमा परेको रिटमा भोली सुनुवाई हुने

897
shares

काठमाडौं ।नेपाली कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिट दर्ता भएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालय विरुद्ध रिट निवेदन दिएका हुन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् ।

आदेश अनुसार आज रिट निवेदन दर्ता भएको हो । भोलि माघ २५ गते पेसी तोकिएको छ । यसअघि सर्वोच्चका रजिष्टारले उक्त रिट दरपीठ गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports