linktrix Long Ad
Salt Trading Long Ad

एआईजी बढुवाका लागि दियो निर्वाचन आयोगले सरकारलाई अनुमति

663
shares

निर्वाचन आयोगले नेपाल प्रहरीमा रिक्त एआईजी पदमा बढुवाका लागि सहमति दिएको छ । राष्ट्रपति निर्वाचनका लागि आचारसं‌हिता लागू भएका कारण एआईजी बढुवाका लागि आयोगको स्वीकृति लिनुपरेको हो ।

लामो समयदेखि रिक्त पदमा बढुवा हुन सकेको छैन । एआईजी बढुवा हुन नसक्दा भावी आईजीपी डीआईजी बाटै नियुक्त गर्नुपर्ने अवस्था आउन लागेका बेला सरकारले बढुवाका लागि आयोग सँग स्वीकृति लिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports