२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफ्ना सांसदलाई कडाई गर्दै रास्वपा विधान संशोधन गर्न बनायो कार्यदल

559
shares

काठमाडौं । रास्वपाले संसदीय दलको विधान संशोधनको लागि कार्यदल बनाएको छ।

आज बसेको दलको बैठकले मुख्य सचेतकको संयोजकत्वमा कार्यदल बनाएको उपनेता गणेश पराजुलीले बताए।उनका अनुसार उक्त कार्यदलले आगामी ७ दिनभित्र विधान आवश्यकता अनुसार संशोधन गरेर कार्यविधि बनाउनेछ।

सदनमा सांसदको मर्यादा, आफ्ना जिम्मेवारी, जनपक्षीय आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउनको लागि आवश्यकता अनुसार संशोधन गर्ने गरी विधान संशोधन गर्न कार्यदल बनाएको बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports