माधव नेपाललाई भेटन कोटेश्वर पुगे एमाले अध्यक्ष ओली
वि.सं.२०७९ फागुन २४ बुधवार १६:२९
shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको हो । बुधवार दुई अध्यक्ष बीच भेटघाट भएको हो ।
अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा बस्दै आएका छन् । शोकको बेलामा परिवार जनलाई समवेदना दिन अध्यक्ष ओली कोटेश्व रस्थित महादेवस्थान पुगेपछि दुई अध्यक्षबीच भेटघाट भएको हो ।






































