linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसका दर्जनौ नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

754
shares

काठमाडौं। पर्वतमा नेपाली काँग्रेसका जिल्ला नेता सहित दर्जनौ नेता कार्यकता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । काँग्रेसका युवा नेता मिलन सुवेदी सहित दर्जनौ रास्वपामा प्रवेश गरेका हुन् । सुवेदी काँग्रेस पर्वत जिल्ला सभापतिका पत्याशी थिए ।

यस्तै, जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठक लगायत ३१ जनाले एकैपटक पार्टी छाडेका थिए ।

त्यसपछि पनि फाटफुट कांग्रेस छाड्नेको संख्या ५० भन्दा बढी पुगेको छ । उनीहरूलाई रास्वपा उपसभापति डोलप्रसाद अर्यालले पार्टीमा स्वागत गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports