linktrix Long Ad
Salt Trading Long Ad

आज सत्ता गठबन्धनको बैठक बस्दै

910
shares

काठमाडौं ।आज सत्तागठबन्धनको बैठक बोलाइएको छ । बालुवाटार स्थित प्रधानमन्त्री निवासमा अपरान्ह बैठक बोलाइएको हो ।

आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट बारे छलफल हुने बताइएको छ । दुई दिनअघि पनि गठबन्धनमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports