linktrix Long Ad
Salt Trading Long Ad

पूर्व राजाले गरे भारतको अयोध्या स्थित राम मन्दिरको दर्शन

819
shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अयोध्यास्थित राम मन्दिरको दर्शन गरेका छन् । पूर्वराजा शाहले आइतबार राम मन्दिर पुगेर भगवान रामको दर्शन गरेको पूर्वराजा शाहको सचिवालयले जनाएको
छ ।

पूर्वराजा शाह सँगै पूर्वरानी कोमलले पनि राम मन्दिर पुगेर भगवान रामको दर्शन गरिन् । केही दिनअघि पूर्वराजा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports