linktrix Long Ad
Salt Trading Long Ad

अनामनगरको कराते भवनमा चल्यो महानगरको डोजर

650
shares

अनधिकृत रूपमा भवन बनाएको भन्दै काठमाडौं महानगरपालिकाले अनामनगर स्थित हनुमानस्थनमा रहेको एक भवन भत्काएको छ।सोमबार दिउँसो काठमाडौं-२९ स्थित भवनमा नगर प्रहरी र डोजर चलाएको महानगर प्रहरी इश्वर वाग्लेले जानकारी दिए।

‘पहिले त्यहाँ प्रहरी बस्नुहुन्थ्यो,’ उनले भने, ‘तर केही समय अगाडि नै उहाँहरू सरिसक्नुभयो। दोस्रो तलामा नेपाल क्वानमुक्वान कराँते डो एशोसिएसनको केन्द्रीय कार्यालय सञ्चालन हुँदै आएको थियो। उनीहरूले भवन खाली गराएको थिएन।’ नगर प्रहरी गई करातेको सामान समेत हटाएर भवन खाली गरी डोजर चलाइएको उनले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports