गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको निति तथा कार्यक्रम : अब सार्वजनिक त्रृणको वर्गीकरण गरिने

832
shares

काठमाडौँ । सार्वजनिक ऋणलाई बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारले ऋणको वर्गीकरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत उस्तो व्यवस्था गर्न लागिएको सरकारको तर्फ बाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा जानकारी दिए ।

आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गरी विकास निर्माणमा लगाउन यस्तो वर्गिकरण आवश्यक रहेको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports