नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले लगातार १२ औ रातपनि इरानमा गर्यो आक्रमण

208
shares

अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ।

अमेरिकी सेनाले बुधबार लगातार १२औँ रात इरानका धेरैवटा सैन्य अड्डामा हवाई र क्षेप्यास्त्र हमला गरेको छ।राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण गरिएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले पुष्टि गरेको छ।

यसपटक इरानका खुजेस्तान, बुसेहर, होर्मोज्गन र इलाम प्रान्तका धेरै स्थानमा क्षेप्यास्त्र र हवाई हमला गरिएको हो।इरानी अधिकारीहरूका अनुसार धेरैवटा सैन्य अड्डा र रणनीतिक क्षेत्रमा आक्रमण गरिएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports