गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सांसद मञ्जु खाँण संसदमा उपस्थित

832
shares

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पति पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि अष्ट्रेलिया तर्फ गएको अनुमान गरिएकी सांसद मञ्जु खाँण शुक्रबारको संसद बैठकमा उपस्थित भएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी संसद् बैठकमै उपस्थित भएकी हुन्। भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री खाँण पक्राउ परेपछि उनकी श्रीमतीले देश छाडेर अष्ट्रेलिया तर्फ गएको दाबी विभिन्न सञ्चारमाध्यमले गरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports