linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले विभिन्न विषयमा निर्णय गर्न केन्द्रीय कायर्यसम्पादन समितिको बैठक बोलायो

702
shares

काठमाडौँ । नेपाली कांग्रेसले विभिन्न विषयमा निर्णय गर्न केन्द्रीय कायर्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २०८० मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्नेगरी बोलाइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले जानकारी दिएका छन् । बैठकमा छलफलका लागि तीन प्रस्ताव पेश गरिने छ । महासमिति बैठक तयारी सम्बन्धमा, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक विषय छलफलका प्रस्ताव रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports