linktrix Long Ad
Salt Trading Long Ad

भैसेपाटीको बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागि

806
shares

काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ ।

प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो । त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ । आगो नियन्त्रणमा लिइसकेकाे प्रहरीले जनाएकाे छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports