विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताले चार किसिमको परिचयपत्रका आधारमा मत हाल्न पाउने

533
shares

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताले चार किसिमको परिचयपत्रका आधारमा मत हाल्न पाउने भएका छन् ।

जसअनुसार प्रदेश र स्थानीय तहका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्यहरु प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मत हाल्न पाउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।सम्पूर्ण सदस्यहरुलाई निर्वाचन आयोगले तोकेका मध्ये कुनै सक्कल प्रमाण पत्र लिइ मतदानमा सहभागी हुन अनुरोध गरिएको उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports