linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेश दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी

663
shares

हेटौंडा । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेश दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् ।

बिहीबार भएको निर्वाचनमा रिजाल ६५१२ मतभार सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धु्रवराज विकले ३०५२ मत प्राप्त गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports