linktrix Long Ad
Salt Trading Long Ad

ढोरपाटन नगरपालिकाका मेयर नेपाली विरुद्ध रेड कर्नर नोटिस जारी

611
shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विरूद्व रेड कर्नर नोटिस जारी भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले नेपाली विरूद्व रेड कर्नर नोटिस जारी गरेको हो । मेयर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन गरेकोे आरोपमा पक्राउ पुर्जी जारी भएको छ । मेयर नेपाली जेठ ५ गतेदेखि बुर्तिवाङ बजारबाट सम्पर्कविहीन हुनु भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports