राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा भएको भोट क्रसको विषय हरेक दलमा छलफलको विषय : माधव नेपाल
वि.सं.२०८० माघ १४ आइतवार १४:२५
shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा भएको भोट क्रसको विषय हरेक दलमा छलफलको विषय बनेको बताएका छन् ।






































