linktrix Long Ad
Salt Trading Long Ad

सर्लाहीको वरहथवामा प्रहरीको गोली लागेर निधन भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय

845
shares

काठमाडौँ । सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि निधन भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले साहको परिवारलाई उक्त आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्त रेखा शर्माले जानकारी दिइन् ।बरथहवा ६ का साहको गत पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विवादपछि भएको झडमा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports