राजेन्द्र महतो पक्राउ
वि.सं.२०८० फागुन १६ बुधवार १६:२६
shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर अभियानको घोषणा गर्नुभएको राजेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
समर्थक सहित नक्सालबाट भद्रकाली पुग्नुभएका महतोलाई निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले महतो सहित नेता कार्यकतालाई पक्राउ गरेको हो ।महतोले निषेधित क्षेत्र तोड्ने अभियान थाल्नु भएको हो । त्यसक्रममा प्रहरीले बल समेतल प्रयोग गरेको छ । प्रहरीको लाठी प्रहारबाट केही घाइते हुनुभएको छ ।





























