कोशी प्रदेश सरकार विरूद्धको रिटमा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाई हुँदै
वि.सं.२०८१ जेठ २७ आइतवार ०९:००
shares

काठमाडौँ । कोशी प्रदेश सरकार विरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।





































