अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन
वि.सं.२०८१ असोज १६ बुधवार १९:५३
shares

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएको छ ।
बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । यादवको समितिले बुधबार नै सुनुवाइ गरेको हो । सुनुवाइ सकिएपछि समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।





































