linktrix Long Ad
Salt Trading Long Ad

चैत्र २४ गते समाजवादी मोर्चाले काठमाडौंमा बृहत आमसभा गर्ने

780
shares

काठमाडौं । समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा बृहत् आमसभा गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले काठमाडौंमा बृहत् आमसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए ।

बैठकले देशका सात वटै प्रदेशमा विचार सभा गर्ने, बाँकी रहेका जिल्लाहरुमा पनि मोर्चा गठन गर्ने निर्णय गरेको उनले बताए ।चैत पहिलो साता मधेश प्रदेशमा हुने सभाको तयारी नेसपालाई गर्न दिने निर्णय भएको पनि नेता विश्वकर्माले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports