सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टी -२० आईमा दीपेन्द्रले बनाए विश्व कीर्तिमान

819
shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन् ।

उनले बिहीबार कुवेतविरुद्ध खेल्दै सबैभन्दा धेरै इनिङ शून्यमा आउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन् ।उनले लगातार ६६ टी-२०आईमा डगआउट भएका छैनन् ।वेष्ट इन्डिजका मार्लोन नथानिएल स्यामुएल्स लगातार ६५ खेलमा डगआउट भएका छैनन् । कुवेत विरुद्ध दीपेन्द्रले १२ बलमा ३१ रन बनाउँदै नेपाललाई जिततर्फ दोहोर्‍याएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports