२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

घुस डिल प्रकरणमा मुछिएका मन्त्री गुप्ता बालुवाटारमा

1.3K
shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तासँग छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि उनी केहि बेरअघि बालुवाटार पुगेका हुन् ।मन्त्री गुप्ताले कास्की स्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो ।

उक्त अडियो सार्वजनिक भएपछि गुप्तालाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्रीले बोलाएका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports