सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल पुनर्विमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त

728
shares

काठमाडौँ, । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त हुनु भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णय गरी यो नियुक्ति दिनुभएको हो । पौडेलले यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक, हेटौँडा सिमेन्टको महाप्रबन्धक भएर काम गरिसक्न्नु भएको छ । उक्त निकायमा उनको उत्कृष्ठ कार्यक्षमता समेत देखाइसक्न्नु भएको छ। पेशाले उहाँ सीए समेत हुनुहुन्छ ।

नेपालको अर्थतन्त्र र वित्तिय क्षेत्रको राम्रो जनाकार रहेका उनले पुनर्बीमाको नेतृत्व लिँदा कम्पनीले अझ उचाइमा थप्ने आशा गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports