विशेष महाधिवशेनको पक्षमा भएका हस्ताक्षर पार्टीको ऊर्जा थप्नकै लागि भएको हो : शेखर कोइराला
वि.सं.२०८२ असोज ३० बिहीवार १६:२४
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवशेनको पक्षमा भएका हस्ताक्षर पार्टीको ऊर्जा थप्नकै लागि भएको बताएका छन् ।
केन्द्रीय समितिमा आफ्नो धारणा राख्ने क्रममा नेता कोइरालाले विशेष महाधिवेशनको माग समेत नियमित महाधिवशेनले सिद्ध गर्नेमा आफू विश्वस्त रहेको बताए ।उनले भने, ‘महाधिवेनबाट आउने परिणमाले खास गरी फागुन २१ गते हुने निर्वाचन मार्फत कांग्रेसलाई फेरि एकपटक जागृत गराउन सक्नेछ ।’



































