नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेरबहादुर देउवा र आरजू देउवा आज राति स्वास्थ्य उपचारका लागि सिगांपुर जाने

1.24K
shares

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि आज राति सिंगापुर प्रस्थान गर्दै छन् ।

श्रीमती डा.आरजू राणा देउवा सहित सभापति देउवा राति ११ बजे सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ मा प्रस्थान गर्ने कार्यक्रम छ ।भदौ २४ गतेको जेन जी विध्वंशको क्रममा बूढानीलकण्ठस्थित निवासमा आक्रमण गरी देउवा दम्पतीलाई घाइते बनाइएको थियो । आगो लगाएर निवास खरानी बनाइएपछि उनीहरु झण्डै तीन साता सैनिक अस्पतालमा उपचाररत थिए ।

हाल जावलाखेल स्थित ससुरालीमा बस्दै आएका देउवा असोज २८ गते काँग्रेस केन्द्रीय कार्यालयमा सार्वजनिक भए । सोही बैठकमा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर अहिले उपचारको लागि सिंगापुर जान लागेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports