२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० को मान्यता प्राप्त

91
shares

काठमाडौं । नेपाल प्रिमयर लिग, एनपीएलका सबै खेलले आईसीसीको लिस्ट ए टी-२० को मान्यता पाउने भएको छ ।

नेपाल क्रिकेट एसोसियन क्यानले बुधबार विज्ञप्ति जारी गर्दै एनपीएलका खेलले उक्त मान्यता पाउने बताएको हो ।

यस मान्यताले नेपाली क्रिकेट व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा सहयोग पुग्ने क्यानले जनाएको छ । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेबाट सुरु हुँदैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports