प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी

754
shares

जनकपुर । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी गरिएको छ । उदाउँदो सूर्यलाई अर्घ्य चढाएसँगै छठ पर्व समापन हुन्छ ।

खासगरी तराई र सहर क्षेत्रमा यो पर्व विशेष गरी मनाइएको छ । काठमाडौँमा पनि हरेक वर्ष जस्तै यस वर्ष पनि धूमधामका साथ मनाइएको छ । यतिबेला बर्तालुहरू उदाउँदो सूर्यको पर्खाइमा रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports