नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलको खेल तालिका सार्वजनिक, २३ खेल फ्यड लाईटमा हुने

1.68K
shares

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक गरिएको छ।

मंसिर १ देखि सुरू हुने प्रतियोगिताका कतिपय खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नफ्लडलाइटमा खेलाइनेछ।मंसिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुनेछ। सो खेल दिउँसो ४ बजे सुरू हुनेछ। जसका कारण यो खेलको दोस्रो इनिङ्स फ्लडलाइटमा हुनेछ।

आठ टोलीबीच हुने प्रतियोगिताको समूह चरणमा २८ खेल हुनेछन्।दिनको दुई खेल हुँदा पहिलो खेल पौने १२ र दोस्रो खेल ३:३० तथा ४ बजे सुरू हुनेछन्। जसका कारण अधिकांश दोस्रो खेल फ्लडलाइटमा हुनेछन्। प्लेअफका ३ खेलहरू ४ बजे सुरू हुनेछ।

मंसिर २७ गते हुने फाइनल पनि फ्लड लाइट मै हुने तयारी छ।कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा गर्ने तालिका सार्वजनिक भएको छ। एकमात्र खेल हुने दिन फ्लडलाइटमै खेल हुनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports