नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परे

1.51K
shares

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्।

आइतबार काठमाडौँ महानगरपालिका-१० बानेश्वरस्थित थापागाउँको घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

‘उहाँ घरमै झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आएको थियो। प्रहरीले घटनास्थलको मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया भरखरै सकेको छ’ उनले भने, ‘अब शव पोस्टमार्टमका लागि लगिन्छ।’

खनियाँ रेडियो अडियोका सञ्चालक हुन्। सोही घरमा रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा थियो। तर, खनियाँले केही महिनाअघि मात्रै घर बिक्री गरेको खुलेको छ। बिक्री गरे पनि उनीहरू त्यहीँ बस्दै आएका थिए। उनका श्रीमती र एक छोरी छन्।

*यो समाचार मा गलत फोटो परेको हुनाले हामी क्षमाप्राथी सहित भुल सुधार गरेका छौ : सम्पादक

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports