२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ईश्वर पोखरेल लगायतका नेताहरू थापागँउमा आन्तरिक छलफलमा

1.91K
shares

काठमाडौं । एमालेको भावी अध्यक्ष लड्न मैदानमा उत्रिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरू छलफलमा जुटेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको थापागाउँस्थित सम्पर्क कार्यालयमा नेताहरूको भेला जारी छ । महाधिवेशन प्रतिनिधिको छनोट र पछिल्लो अवस्थाबारे विश्लेषणसहित टीमको भावी रणनीतिबारे छलफल भइरहेको सहभागी एक नेताले बताए ।

थापागाउँमा पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट लगायतका नेता उपस्थित छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports