सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गौरीबहादुर कार्की आयोगले लियो काठमाडौंका तत्कालीन प्रजिअ रिजालसँग बयान

1.61K
shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिएको छ ।

आयोगको कार्यालयमा बोलाएर उनीसँग बयान लिइएको हो । रिजालसँग आयोगका पदाधिकारीले दुई दिन लगाएर बयान लिएका हुन् । यद्यपि अझै केही जवाफ लिन बाँकी रहेको बताइएको छ ।

यसअघि आयोगले सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल र प्रहरीका एआईजी सिद्धिविक्रम शाहसँग आयोगले सोधपुछ गरेको थियो । आयोगले हालसम्म करिब १५० जनासँग सोधपुछ र बयान लिइसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports