नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण

1.44K
shares

काठमाडौं । इरानले विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल दुबई विमानस्थलमा हवाई आक्रमण गरेको छ ।

शनिबार विमानस्थलमा हवाई आक्रमण हुँदा अवतरण गर्न खोजेका धेरै एमिरेट्स एयरलाइन्सका विमानहरूलाई फिर्ता पठाइएको छ ।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४ का अनुसार केही विमानहरू होल्डिङ भएर घुमिरहेका छन् भने केही विमानहरु अन्य विमानस्थलहरूमा डाइभर्ट गरिँदैछ । यसबारे दुबई विमानस्थलबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।

अमेरिका–इजरायल र इरानबीचको जारी युद्धमा गत १ मार्चमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलले सबै निर्धारित उडानहरू स्थगित गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports