भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपा सभापति रवि लामिछानेले आज बोलाए सर्वदलीय बैठक

247
shares

काठमाडौं । सर्वदलीय बैठक आज (बुधबार) बस्दैछ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि भोटेकोशी बाढीपछि सभापति लामिछनेको आह्वानमा दुई पटक सर्वदलीय बैठक बसेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports