२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलमा आज दुई खेल हुने : विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा बीच खेल हुने

403
shares

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज पनि दुई खेल हुदैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।जारी प्रतियोगितामा विराटनगरले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

त्यसैगरी, आज दोस्रो खेल साँझ ५ बजेदेखि लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।लुम्बिनीले २ खेलमा एक जित र एक खेल वर्षाले रद्द हुँदा अंक बाँडेको छ भने पोखरा एभेन्जर्सले आफ्ना सुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports