विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व प्रधामन्त्री माधव नेपाल र रिजाल सहित ९७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गर्यो अख्तियारले

1.09K
shares

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जना विरूद्ध भ्रष्टचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूविरूद्ध मुद्दा दर्ता गरेको हो। सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाट निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरेको आरोप छ।

मुद्दा दर्ता हुने क्रममा रहेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।नेपाल प्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषद बैठकले नै हदबन्दीभन्दा बढीको जग्गा विक्री गर्न अनुमति दिएको अख्तियारको दाबी छ। त्यसबेला मन्त्रिपरिषद्ले ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न दिएर विक्रीको वातावरण बनाइदिएको अख्तियारको आरोप छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports