विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभाको निर्वाचन हुन पर्दछ : एमाले अध्यक्ष ओली

663
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन हुनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले कसैलाई सहज हुने वा नहुने आधारमा निर्वाचन रोक्न नमिल्ने बताए ।“कसैलाई सजिलो हुन्छ भनेर चुनाव नगर्ने भन्ने हुँदैन। संविधानअनुसार चल्नुपर्छ, हुकुमबाट चल्ने होइन,” ओलीले भने ।

उनले निर्वाचन संविधानअनुसार निर्धारित समयमै हुनुपर्नेमा जोड दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports