विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भक्तपुरको बोडेमा रहेको होल्डिंग सेन्टरमा बसेका सुकुम्बासीले बालेनले खाना नदिएको भन्दै रितो थाल ठटाएर गरे बिरोध प्रदर्शन

481
shares

काठमाडौँ – भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरका सुकुम्वासीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले खाना नदिएको भन्दै थाल बजाएर प्रदर्शन गरेका छन्।

आज बिहानदेखि खाना उपलब्ध गराउन छाडेपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। होल्डिङ सेन्टर बाहिर आएर उनीहरूले प्रदर्शन गरिरहेका छन्।

सरकारले शुक्रबार होल्डिङ सेन्टर खाली गराउन लागेपछि हिजोदेखि त्यहाँ खाना उपलब्ध गराइएको छैन। केहीले आफैँले खाना बनाएर खाए पनि अधिकांशले खाना खाएका छैनन्।

त्यहाँ रहेका सुकुम्वासीलाई शान्ति सेवाले खाना खुवाउने गरेको थियो। सरकारले २ बजेसम्म होल्डिङ सेन्टर छाड्न भने पनि उनीहरूले भने नछाड्ने तर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports