विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेन बीच भेट वार्ता

455
shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री शाह भारत भ्रमणबारे ब्रिफिङका लागि राष्ट्रपति समक्ष गएका हुन् । प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई भारत भ्रमणका विषयमा ‘ब्रिफिङ’ गर्ने बताइएको छ ।

प्रधानमन्त्री मंसिर ६ गते दुई दिने राजकीय भ्रमणमा भारत गएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports