इरानसँगको युद्धविराम समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी समाप्त भएको घोषणा गरेका छन्। उनले अब... पुरा समाचार
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई... पुरा समाचार
विश्वकपमा सर्वाधिक असिस्टमा पनि मेसीको किर्तिमान, लगातार ९ खेलमा गोल गर्ने किर्तिमान
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा असिस्टमा पनि कीर्तिमान बनाएका छन् । पिफा विश्वकप... पुरा समाचार
जिल्ला अदालत काठमाडौंको व्याख्या : ओली, देउवा र राईलाई जबर्जस्ती अदालतमा बोलाउन मिल्दैन
काठमाडौं । काठमाडौं जिल्ला अदालतले प्रहरीले थप अभियोगपत्र नल्याएको भन्दै नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका तर... पुरा समाचार
नक्कली भुटानी शरणार्थी काण्डमा टोप बहादुर रायमाझी, बालकृष्ण खाँड सहितका यी व्यातिहरू दोषी ठहर
काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण... पुरा समाचार
नक्कली भुटानी शरणार्थी काण्डमा बेचन झा ठगी कसुरमा दोषी ठहर
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन् ।... पुरा समाचार
यी हुन नक्कली भुटानी शरणार्थी काण्डमा सफाई पाउनेहरू
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ जनाले भने सफाइ पाएका छन् । मंगलबार जिल्ला अदालत... पुरा समाचार
यस्तो छ आज बुधवारकालागि तोकिएको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र... पुरा समाचार
आज बुधवार देशभरी नै मनसुनी बायुको प्रभाव : यी प्रदेशमा मध्यमदेखी भारी बर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी... पुरा समाचार
युएई सरकारले दियो १११ जना नेपालीलाई आममाफी
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई... पुरा समाचार
राजनीतिक रुपमा सार्वजनिक पदमा नियुक्त हुने सबै व्यक्तिले अनिवार्य रुपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
काठमाडौं । सरकारले राजनीतिक रुपमा सार्वजनिक पदमा नियुक्त हुने सबै व्यक्तिले अनिवार्य रुपमा आफ्नो सम्पत्ति विवरण... पुरा समाचार
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देबेन्द्र खत्री नियुत्त
काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्रा.डा.देवेन्द्र खत्रीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी... पुरा समाचार































