२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यी हुन नक्कली भुटानी शरणार्थी काण्डमा सफाई पाउनेहरू

923
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ जनाले भने सफाइ पाएका छन् । मंगलबार जिल्ला अदालत काठमाडौंले प्रतिवादीमध्ये ७ जनालाई सफाइ दिएको हो ।

सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् ।

सन्दीप रायमाझी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् भने प्रतिक रामबहादुर थापा बादलका छोरा हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports