विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नक्कली भुटानी शरणार्थी काण्डमा बेचन झा ठगी कसुरमा दोषी ठहर

78
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौंले मंगलबार झाले अर्का प्रतिवादी रामशरण केसीबाट २ करोडको चेक बुझेको देखिएको ठहर गरेको हो ।

फैसलामा भनिएको छ, ‘प्रतिवादी रामशरण के.सी.बाट २ करोडको चेक बुझिलिएको भन्ने देखिएको र उक्त चेकको रकम भुक्तानीको लागि बैंकमा पेस हुँदा खातामा पर्याप्त मौज्दात नरहेको कारण चेक सटही हुन नसकेको भन्ने कुरा बैंकको पत्रबाट समेत देखिँदा निजले ठगी सम्बन्धी कसुरको उद्योगको कसूर गरेको ठहर्छ।’

अदालतले झालाई सजाय निर्धारणको लागि अदालतले असार २९ गते पेसी तोकेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports