२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सलाई

702
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ ।

लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य विना विकेट पुरा गर्दै सुदूरपश्चिम रोयल्सले उपाधि जितेको हो । सुदूरपश्चिम रोयल्सले पहिलो र दोस्रो संस्करणको एनपीएलमा पनि फाइनल खेलेको थियो । पहिलो संस्करणको एनपीएलमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणको एनपीएलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports