नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले बाट उम्मेदवार भई चुनाव जितेकी कुस्मा चन्द नेपाली कांग्रेस प्रवेश

689
shares

बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द नेपाली कांग्रेस प्रवेश गरेकी छन्।

०७४ मा भएको स्थानीय तह निर्वाचनम उनी नेकपा एमाले बाट उम्मेदवार भई चुनाव जितेकी थिइन्। यसबीचमा उनलाई एमालेले पार्टी बाट निकालेको थियो। राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोप उनी माथि थियो।

आज आयोजित कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपाध्यक्ष चन्दलाई साधारण सदस्यता दिएर कांग्रेस प्रवेश गराएका हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports