सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साताको अन्तिम दिन भने दोहोरो अङ्कले शेयर बजार बढ्यो

481
shares

निरन्तर ओलारो लागेको शेयर बजार साताको अन्तिम दिन भने दोहोरो अङ्कले बढेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २५६६ विन्दुमा पुगेको छ ।

आज कारोबार भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्य उकालो लागेपछि नेप्सेमा सुधार आएको हो । नेप्सेमा हरियाली फर्किए पनि कारोबार रकम भने स्थिर छ । २२६ कम्पनीहरूको २ अर्ब ७९ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा बीमा समूहको उपसूचक सबै भन्दा धेरै बढेको छ । साथै अन्य सबै उपसूचकहरूलाई हरियाली छाएको छ । फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिँदा अपि पावरको शेयर धेरै कारोबार भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports