प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चैत मसान्त भित्र उम्मेदवार सिफारिस गर्न एमाले बैठकको निर्देशन

650
shares

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्त चित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले एक महिला सहित ३ जना उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्ड पास गरेको छ । एमालेको निर्णय अनुसार वडाध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिल्लाले निर्णय गर्नेछ । पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्लाले सिफारिस गर्नेछ भने प्रदेशले निर्णय गर्ने छ ।

यस्तै महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका, जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने व्यवस्था छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports