२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निगमको निर्णय

130
shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको जानकारी दिएको छ ।

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि हाल कायम साविककै बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।

निगमले आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरिएको जनाएको छ ।निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ३ अर्ब ४५ करोड ८१ लाख घाटा हुने जानकारी दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports