विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको कार्यसम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनीत

715
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही पार्टीको केन्द्रीय कार्य सम्पादन समिति सदस्यमा मनोनीत भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई मंगलबार केन्द्रीय कार्य सम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । राप्रपा र सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान बीच भएको सम्झौता अनुसार कार्यसम्पादन समिति सदस्य मनोनीत गरिएको अध्यक्ष लिङ्देनले उल्लेख गरेका छन् । यसअघि कार्यसम्पादन समितिमा २० जना मनोनीत भइसकेका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports